

यो नयाँ पोस्टरलाई निर्देशकले सेयर गर्ने बित्तिकै धेरैले लाइक र कमेन्ट गरेका छन्। निर्माता करण जौहरले २४ फेब्रुअरीमा आफ्नो ट्विटर ह्यान्डलबाट बाहुबली २ को दोस्रो मोसन पिक्चर सार्वजनिक गरेका थिए।The BIGGEST motion picture is on its way..... #Bahubali2 pic.twitter.com/zsrXanfQNX
— Karan Johar (@karanjohar) February 24, 2017