१२ असार २०८३, शुक्रबार

चिनीको मूल्य घटाउन मातृकालाई चाहियाे प्रधानमन्त्रीको लिखित आदेश

असोज २१, २०७५
चिनीको मूल्य घटाउन मातृकालाई चाहियाे प्रधानमन्त्रीको लिखित आदेश

काठमाडौं–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशन लागु गर्न नसक्ने स्पष्ट पारेका छन् ।


उद्योग मन्त्री यादवले समितिले दिएको निर्देशन जस्तो चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न नसक्ने र त्यसको लागी प्रधानमन्त्रीले लिखित आदेश दिनुपर्ने बताए । उनले तत्कालका लागी ७० रुपैयाँ भन्दा कममा मात्र चिनी किनबचे गर्न सबैलाई आग्रह गरे । कारोबार दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्