११ असार २०८३, बिहीबार

दुधालु गोरुको संरक्षणमा जुट्यो स्थानीय सरकार

असोज २१, २०७५
दुधालु गोरुको संरक्षणमा जुट्यो स्थानीय सरकार
तस्बिर : कान्तिपुर

सिन्धुपाल्चाेक-पहिले कहींकतै नदेखेको–नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरूका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ । 

पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्