३२ असार २०८३, बिहीबार

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा मंसिर ८ मा, यी हुन् फारम बुझाउने स्थान

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा मंसिर ८ मा, यी हुन् फारम बुझाउने स्थान

काठमाडौं-  २०७५ सालको कक्षा ११ को ग्रेडवृद्धि (पुरक) परीक्षा आउँदो मंसिर ८ गते शनिकार संचालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै परीक्षामा सहभागीताका लागि मापदण्डहरु पनि तय गरेको जानकारी गराएको छ । साथै फारम बुझाउने स्थान र शुल्क पनि निर्धारण गरिएको बोर्डले जनाएको छ । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।


 

salt training

कमेन्ट गर्नुहोस्