२३ असार २०८३, मंगलबार

अपराध नियन्त्रणका लागि विद्यार्थीकाे र्‍याली

अपराध नियन्त्रणका लागि विद्यार्थीकाे र्‍याली

दार्चुला- दशैँ तिहारको अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले सदरमुकाम खलंगामा आइतबार अपराध र हिंसा नियन्त्रणका लागि निकालेको र्‍यालीमा सहभागी विद्यार्थी । तस्वीर : नरेन्द्रसिह कार्की, रासस

salt training

कमेन्ट गर्नुहोस्