०२ असार २०८३, मंगलबार

कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित

कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित भएका छन् । 

टेलिभिजन, रेडियोलगातका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ कम्पनीले शनिवार राजधनीमा आयोजना गरेको कार्यक्रममा प्राधिकरणका निर्देशक घिसिङलाई बेस्ट पर्सनालिटी अफ दि इयरबाट सम्मान गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्