२१ जेठ २०८३, बिहीबार

क्यामरुनमा राष्ट्रपतिय निर्वाचन, सातौं कार्यकालका लागि बीया चुनावी मैदानमा

क्यामरुनमा राष्ट्रपतिय निर्वाचन, सातौं कार्यकालका लागि बीया चुनावी मैदानमा

क्यामरुन-  क्यामरुनमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । वर्तमान राष्ट्रपति पल बीया सातांै कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

उहाँका विरुद्धमा विपक्षीहरुले संयुक्त रुपमा निर्वाचन लडेका छन् । राष्ट्रपति पल अफ्रिकी शासकहरुमध्ये सम्भवतः सबैभन्दा धेरै समय राष्ट्रपति हुने व्यक्ति हुनुहुन्छ । 

“मलाई मतदान गरेपछि गौरब लाग्यो,” विमानस्थलमा काम गर्ने एक जना ३८ वर्षीय पार्टिकले मतदान पश्चात भन्नुभयो । 

उहाँले थप्नुभयो, “म नयाँ राष्ट्रपति चाहन्छु र निर्वाचन पनि शान्तिपूर्ण होस् भन्ने हाम्रो कामना छ ।” रासस 

salt training

कमेन्ट गर्नुहोस्