२० असार २०८३, शनिबार

अमेरिकामा माइकल आँधी

अमेरिकामा माइकल आँधी

काठमाडौं– अमेरिकाको फ्लोरिडामा आएको अहिलेसम्मकै शक्तिशाली आँधीका कारण उत्तर–पश्चिमी क्षेत्रमा रहेको समुद्र किनार र नजिकका बस्तीमा ठूलो बाढी आएको छ । क्याटेगोरी थ्री मा झरेको आँधीका कारण २०० किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको छ ।

बाढीका कारण घरहरु डुबेका छन् भने तीव्र गतिको हुरीका कारण रुखहरु जरैदेखि ढालेका छन् । यस्तै पहिरो पनि गएको छ । आँधी अलाबामा र जर्जिया पुग्ने बेलासम्म पनि शक्तिशाली नै रहने जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्