३१ जेठ २०८३, आइतबार

काठमाडौं ७ मा उपनिर्वाचन गर्न राज्यको १० करोड

असोज २५, २०७५
काठमाडौं ७ मा उपनिर्वाचन गर्न राज्यको १० करोड

काठमाडौं– काठमाडौं ७ मा उपनिर्वाचन गर्दा निर्वाचन आयोग र सुरक्षा निकायको खर्चमात्रै १० करोड बढी हुने देखिएको छ । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–उम्मेदवारले गर्ने खर्च अझ छुट्टै छ । गत वर्षको मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एउटा निर्वाचन क्षेत्रमा करीब १० करोड खर्च भएको थियो । आयोगका अनुसार उपनिर्वाचनमा थप १० प्रतिशत खर्च बढ्न सक्छ । 

salt training

कमेन्ट गर्नुहोस्