११ असार २०८३, बिहीबार

सरकारी निर्णयविपरित सांसदलाई भत्ता

असोज २६, २०७५
सरकारी निर्णयविपरित सांसदलाई भत्ता

काठमाडौं–सरकारको निर्णय लत्याउँदै संसदका पदाधिकारी र सदस्यहरुले विभिन्न शीर्षकमा लाखौं भत्ता बुझ्दै आएको खबर आजको नयाँ पत्रिका दैनिकमा  छापिएको छ । 
सरकारले नीति नै बनाएर खारेज गरिसकेको ‘बैठक भत्ता’, ‘विशेष भत्ता’, ‘यातायात भत्ता’ र ‘भ्रमण भत्ता’ शीर्षकमा उनीहरुले उनीहरुले रकम बुझिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्