१३ असार २०८३, शनिबार

दशैंको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित

दशैंको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित

डोटी-जोरायल गाउँपालिका–१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ । 

असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “असिनाले पाक्नै लागेको धानबाली र तरकारी पूर्ण रूपमा नष्ट गरेको छ ।” दशैँको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्