![नुवाकोटमा भीरबाट खस्यो बस, यसरी चल्दैछ उद्धार कार्य [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Nuwakot_Bus_Accident_5_qwACpKy84i.jpg)
काठमाडौं : नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् ।
काठमाडौं आउँदै गरेको बा१ख ६३५६ नम्बरको बस सूर्यगढी गाउँपालिका वडा नम्बर ५ फेदीखोलामा दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्त कुंवरले जानकारी दिए ।
मृतकको पहिचान खुल्न सकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी छ ।
हेर्नुहोस्, केही तस्वीर :





तस्वीरहरू : रामजी पौडेलको फेसबूकबाट