1 shares
दशैँ नजिकिएसँगै नेपाल–भारत सीमा नाका गौरीफंटाबाट शुक्रबार स्वदेश फर्किँदै नेपाली । अहिले गौरीफंटा नाकामा स्वदेश फर्कने नेपालीको लर्को लाग्ने गरेको छ । तस्वीर : सिद्धराज भट्ट, धनगढी, रासस