३२ असार २०८३, बिहीबार

राप्रपाले भन्यो — शंसोधन बिधेयकमा पुनर्विचार गर्नुपर्छ

कात्तिक २०, २०७४
राप्रपाले भन्यो — शंसोधन बिधेयकमा पुनर्विचार गर्नुपर्छ
काठमाडौं, १५ फागुन — राप्रपाको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भइ विचाराधी अवस्थामा रहेको संविधान शंसोधन विधयकमा पुनर्विचार गर्नुपर्ने बताएको छ ।
हाल संसदमा पेश भएको विधेयकले कसैलाई पनि सन्तुष्ट पार्न नसक्ने भन्दै राप्रपाले परिमार्जन गरिनुपर्ने बताएको हो । साथै सबै दललाई चुनावमा सहभागी बनाउने वातावरण सिर्जना गर्न समेत सरकारलाई आग्रह गरेको छ ।
अहिलेको विधयक संसदबाट पास हुन नसक्ने र त्यो पास नहुने वित्तिकै प्रत्युत्पादक हुने राप्रपाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्