१३ असार २०८३, शनिबार

सीमाङकन हेरफेर नगर्न काग्रेस र माओवादीका सांसदको संयुक्त संशोधन

कात्तिक २०, २०७४
सीमाङकन हेरफेर नगर्न काग्रेस र माओवादीका सांसदको संयुक्त संशोधन
काठमाडौं १५ फागुन - प्रदेश सभाको सहमति बेगर संविधान संशोधन नगर्न सत्तारुढ दल माओवादी केन्द्र र काग्रेसका चारजना सांसदले संयुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, नेपाली काग्रेसका चन्द्र भण्डारी, सांसद धनराज गुरुङ र अमरसिंह पुनले संयुक्त संशोधन दर्ता गराएका हुन् ।

संशोधन बिरुद्ध उभिएका उनीहरुले प्रदेश सभाको अनुमतिबीना प्रदेशको सीमाङकन हेरफेर गर्न नमिल्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्