०१ असार २०८३, सोमबार

यो व्यक्तिलाई कुखुरोले लखेटेपछि आपत (भिडियो)

यो व्यक्तिलाई कुखुरोले लखेटेपछि आपत (भिडियो)

काठमाडौं — सामाजिक सञ्जालमा अहिले एउटा भिडयो भाइरल भइरहेको छ जसलाई हेरेर तपाईं पेट मिचीमिची हाँस्नुहुनेछ । 

भिडियोमा एउटो कुखुरोले मानिसलाई लखेटिरहेको देखिन्छ । कुखुरोको आक्रमणको डरले मानिस भागेको देखिन्छ । 

त्यसो त कुखुरो मानिसलाई देखेर डराउँछ तर यहाँ एक मानिस कुखुरोसँग बेस्सरी डराएको छ । कुखुरो पनि मानिसलाई ठुङ्न बेस्सरी दौडिएको देखिन्छ । 

भिडियोलाई ट्विटरमा एक प्रयोगकर्ताले अक्टोबर ९ मा शेयर गरेको हो । भिडियो कहाँको हो पुष्टि भएको छैन । बिहान व्यक्ति डुल्न निस्कँदा कुखुरोले लखेटेको हो ।



एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्