०५ असार २०८३, शुक्रबार

चिनियाँ वैज्ञानिकले नक्कली चन्द्रमा बनाउने, सक्कलीभन्दा आठगुणा बढी चम्किलो

चिनियाँ वैज्ञानिकले नक्कली चन्द्रमा बनाउने, सक्कलीभन्दा आठगुणा बढी चम्किलो

काठमाडौं — चिनियाँ वैज्ञानिकहरूले सन् २०२० मा एउटा चम्किलो भूउपग्रह बनाउने भएका छन् ।

त्यसलाई कृत्रिम चन्द्रमा पनि भनिनेछ । 

नक्कली चन्द्रमाको चमक सक्कलीको भन्दा आठगुणा बढी हुनेछ । त्यत्तिको उज्यालोले सडकको बत्तीलाई पनि विस्थापित गरिदिन्छ । 

वेस्ट चाइना सिटी डेलीमा यो खबर छापिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्