
काठमाडौं – महाअष्टमीको दिन बुधवार पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गरेका छन् ।
उनले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी संकटा भगवतीको पूजा आराधनाका साथै फूलप्रसाद एवम् टीका ग्रहण गरे ।