१८ असार २०८३, बिहीबार

दशैंमा अत्यधिक मदिरा सेवन गर्दा एक जनाको मुत्यु

कात्तिक १, २०७५
दशैंमा अत्यधिक मदिरा सेवन गर्दा एक जनाको मुत्यु

गोरखा – अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन् । सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्रहरीको छ ।

यसबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्