१२ असार २०८३, शुक्रबार

बालगृहमा नगर प्रमुखले टीका लगाउँदा...

कात्तिक २, २०७५
बालगृहमा नगर प्रमुखले टीका लगाउँदा...

उर्लाबारी– मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि आज विजयादशमी मनाएका छन् । 

गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिनुभयो । गृहमा रहेका बालबलिकामा पनि विजयादशमीको उत्साह ल्याउन टीका लगाइदिएको नगर प्रमुख फागोले बताउनुभयो । 
विसं २०५९ सालमा स्थापना भएको सो गृहमा देशका विभिन्न जिल्लाका ४६ जना बालबालिका आश्रित रहेको अध्यक्ष मिनादेवी बरालले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्