२३ जेठ २०८३, शनिबार

किनारामा बनेको शंखपार्कले फेर्‍यो बाग्मतीको स्वरुप, बगैचाले शंखमुल हराभरा [फोटोफिचर]

कात्तिक ३, २०७५
किनारामा बनेको शंखपार्कले फेर्‍यो बाग्मतीको स्वरुप, बगैचाले शंखमुल हराभरा [फोटोफिचर]

काठमाडौं – ललितपुरको शंखमूलस्थित वाग्मती किनारमा गैरआवासीय नेपाली (एनआरएन)को सहयोगमा शंखमूल पार्क निर्माण भएको छ ।

एनआरएनले करीब दुई करोड रुपैयाँ संकलन गरी पार्क निर्माण गरेको हो । शंखमूलको वाग्मती किनारस्थित ३२ रोपनी क्षेत्रफलमा उक्त पार्क निर्माणको काम सम्पन्न भइसकेको छ । 

नेपाल सरकारका तत्कालीन मुख्यसचिव लीलामणि पौड्याल र एनआरएनका अध्यक्ष शेष घलेले संयुक्त रूपमा २०७१ साल असोजमा पार्कको शिलान्यास गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्