
ढाका- हिन्दू धर्मालम्वीको महत्वपूर्ण पर्व नवदुर्गाको अबसरमा बंगलादेशको राजधानी ढाकास्थित नदीमा दुर्गाको मूर्ति डुंगामा राखेर पूजा गरिदै ।
मुस्लिम बाहुल्य रहेको बंगलादेशमा हिन्दुधर्मालम्वीले नवदुर्गाको समयमा विभिन्न स्थानमा दुर्गादेवीको पूजा गरिएको थियो । सिन्ह्वा तस्वीर