१५ असार २०८३, सोमबार

सुगर रोगीलाई समेत फाइदा हुने भन्दै टर्की पालनमा जुम्ली आकर्षित

कात्तिक ३, २०७५
सुगर रोगीलाई समेत फाइदा हुने भन्दै टर्की पालनमा जुम्ली आकर्षित

जुम्लामा टर्की जातको पक्षी पाल्दै किसान । मासु सेतो हुने र सुगर रोगीलगायत स्वास्थ्यका लागि फाइदा हुने भएकाले जुम्लाका किसान स्थानीय टर्की जातको पक्षी पालनमा आकर्षित भएका छन् । तस्वीर : मानदत्त रावल, जुम्ला, रासस

salt training

कमेन्ट गर्नुहोस्