२२ जेठ २०८३, शुक्रबार

नेपाल बैंकमा रोजगारीको अवसर (सूचनासहित)

कात्तिक ६, २०७५
नेपाल बैंकमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं–नेपाल बैंक लिमिटेडले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । प्रवन्धक र उप प्रवन्धक पदमा करार सेवाका लागि दर्खास्त आह्वान गरेको हो ।

थप जानकारीका  लागि तलको सूचना हेर्नुहोस् ।


 

salt training

कमेन्ट गर्नुहोस्