०८ साउन २०८३, शुक्रबार

मादलमा ताल भर्दै रामप्रसाद

कात्तिक ८, २०७५
मादलमा ताल भर्दै रामप्रसाद

नवलपरासी- नवलपरासीको कावासोती लौखानीका रामप्रसाद नेपाली मादल बनाउदै । मादल बनाएर उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ । अहिले मादलको माग धेरै भएकाले उहाँलाई मादल बनाउन भ्याइनभ्याइ छ । तस्वीर : दयाराम आचार्य, रासस

salt training

कमेन्ट गर्नुहोस्