195 shares
काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रमाण नस्टमा संलग्न रहेको अभियोग लागेका एसपी डिल्ली बिष्ट र इन्सपेक्टर जगदीश भट्टलाई सरकारले बर्खास्त गरेको छ ।