– सस्तो मूल्यमा आकर्षक प्याकेज उपलब्ध हुनु
-नेपालीको क्रयशक्ति वृद्धि
-नेपालभित्र नेपालीले मन पराउने गरी गन्तव्य प्रवद्र्धन र विकास हुन नसक्नु
-आन्तरिक पर्यटकलाई नेपाली व्यवसायीको फरक व्यवहार-वास्ता नगर्ने प्रवृत्ति
– नेपालमा कमजोर पूर्वाधार र कम गुणस्तरीय सेवा
-फरक संस्कृति, वेशभूषा, भौगोलिक अवस्थिति हेर्ने र नयाँ अनुभव लिने चाहना
-कलेज, कर्पोरेट हाउसहरू, कम्पनीहरूले आफ्ना कर्मचारीका लागि भ्रमणमा लगानी वृद्धि
-विदेशमा परिवारका सदस्यको उपस्थिति
-नेपालबाट सीधा हवाई सम्पर्क र गन्तव्य बढ्नु
-नयाँ पत्रिकाबाट