११ साउन २०८३, सोमबार

आज कति छ डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

कात्तिक ११, २०७५
आज कति छ डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौं– आइतबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र विक्रिदर ११७ रुपैयाँ ८४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यस्तै युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ र विक्रिदर १३३ रुपैयाँ ६८ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ४८ पैसा र विक्रिदर ८२ रुपैयाँ ९० पैसा रहेको छ । 

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र विक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । 

विनिमयदर पूरा हेर्नुहोस्


 

salt training

कमेन्ट गर्नुहोस्