१५ असार २०८३, सोमबार

एक हजार गाँजाका बोट नष्ट

कात्तिक ११, २०७५
एक हजार गाँजाका बोट नष्ट

सप्तरी- सप्तरीमा गाँजाखेतीको सङ्ख्यामा वृद्धि भएपछि प्रहरीले गाँजा फडानी गर्ने अभियानलाई निरन्तरता दिएको छ ।

पछिलो पटक जिल्ला प्रहरी कार्यालय सप्तरी र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले राजविराज नगरपालिका–१२ मा लगाइएको गाँजा नष्ट गरेकाे छ । 

प्रहरीले एक हजार गाँजाको बोट नष्ट गरेकाे प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्