०९ साउन २०८३, शनिबार

जित निकाल्न नसकेपछि रियल मड्रिडले प्रशिक्षक हटायो

कात्तिक १३, २०७५
जित निकाल्न नसकेपछि रियल मड्रिडले प्रशिक्षक हटायो

काठमाडौं– टिमलाई जित दिलाउन नसकेको भन्दै रियल मड्रिडले प्रशिक्षक जुलेन लुपेटेगुईलाई हटाएको छ । जिनेदिन जिदानले प्रशिक्षकबाट राजिनामा दिएपछि अनुबन्धन गरिएका उनलाई करिब ४ महिनामै बर्खास्त गरिएको हो ।

पछिल्लो समयमा रियल मड्रिडले एकपछि अर्को खेलमा हार ब्यहोरेपछि उनलाई बर्खास्त गरिएको हो । रियलले स्पेनिस ला लिगामा पछिल्लो समयमा खेलेको ५ खेलमध्ये ४ खेल हारेको छ । एक खेलमा बराबरी खेलेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्