०८ साउन २०८३, शुक्रबार

‘खर्रा’ बुन्दै थारु समुदायका पुरुष

कात्तिक १३, २०७५
‘खर्रा’ बुन्दै थारु समुदायका पुरुष

दाङ- राप्ती गाउँपालिका वडा नं. ७ बड्का सिसहनिँयाका थारुहरुले गहुवारा गरधुरिया जुटी गुदको ‘खर्रा’ अर्थात गुन्द्री बुन्दै । थारु समुदायले परम्परागत रुपमा खर्रा बुन्ने र गाउँका हरेक सामुहिक कामहरु गर्दा त्यही खर्रा विछाएर गर्ने चलन छ । तस्वीर : दीपक बोहरा, रासस

salt training

कमेन्ट गर्नुहोस्