१० साउन २०८३, आइतबार

सर्लाहीमा गोली चल्यो, वडाध्यक्षका काकाको मृत्यु

कात्तिक १३, २०७५
सर्लाहीमा गोली चल्यो, वडाध्यक्षका काकाको मृत्यु

काठमाडौं – सर्लाहीमा स्थानीयको गोली प्रहारबाट कांग्रेस कार्यकर्ता रामविलाश महतोको मृत्यु भएको छ ।

मृतक रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोका काका हुन् । वडाध्यक्ष महतोले आफ्ना काकाको मृत्यु भएको पुष्टि गरे ।

वडाध्यक्षलाई दुर्व्यवहार गरिएको भन्दै शुरू भएको विवादले उग्ररूप लिँदा गोली चलेको हो ।

दुर्व्यवहारका क्रममा घाइते वडाध्यक्ष महतोको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्