१२ असार २०८३, शुक्रबार

तिहार र छठ पर्वका लागि तयार हुँदै पूजा सामग्री

कात्तिक १५, २०७५
तिहार र छठ पर्वका लागि तयार हुँदै पूजा सामग्री

महोत्तरी-हिन्दुहरुको महानपर्व शुभदिपावली तथा छठपर्व नजिकिदै आएको समयमा महोत्तरीको सोनमा गाँउपालिका ७ स्थित सुन्दरपुरका कुम्हाल समुदाय । अहिले माटोको पूजा सामग्री निर्माण गर्नमा यहाँका कुम्हाल समुदाय दिनरात व्यस्त रहेका छन । तस्वीर : धनवीर महतो, रासस

salt training

कमेन्ट गर्नुहोस्