काठमाडौं – सरकारले नयाँ एक सय पर्यटकीय गन्तव्य पहिचान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ सयसहित नेपालभित्र रहेका पर्यटकीय गन्तव्यहरूको सूची सार्वजनिक गरेको हो ।
सूचीमा सुदूर पूर्वी ताप्लेजुङको पाथिभरा तथा फुङफुङे झर्नादेखि सुदूरपश्चिम दार्चुलाको अप्पिनाम्पा संरक्षण क्षेत्रसम्म परेका छन् ।
सूचीलाई स्थापित तथा प्रबर्द्धन गर्नुपर्ने र नयाँ तथा विकास गर्नुपर्ने गरी दुई भागमा विभागन गरिएको छ ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारको छ ।
हेर्नुहोस्, सूची :