१५ असार २०८३, सोमबार

राजपा केन्द्रीय कार्यालयका १२ कर्मचारी किन भए बर्खास्त ?

कात्तिक १६, २०७५
राजपा केन्द्रीय कार्यालयका १२ कर्मचारी किन भए बर्खास्त ?

काठमाडौं-राजापको केन्द्रीय कार्यालयमा कार्यरत १२ जना कर्मचारी एकैपटक बर्खास्तीमा परेका छन् । कार्यालय प्रयोजनका लागि हुने खरिदमा आर्थिक अनियमितता गरेपछि ती कर्मचारी बर्खास्तीमा परेका हुन् ।
अाजकाे नयाँ पत्रिका दैनिका लेख्छ-राजपाको केन्द्रीय कार्यालय बबरमहलमा सारेदेखि नै कर्मचारीहरू आर्थिक अनियमिततामा मुछिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्