१२ असार २०८३, शुक्रबार

गोडा देखाएरै यी महिला कमाउँछिन् लाखौं रुपैयाँ

कात्तिक १६, २०७५
गोडा देखाएरै यी महिला कमाउँछिन् लाखौं रुपैयाँ

काठमाडौं — रोक्सी साइक्स नामक एक मोडल घरैमा बसीबसी लाखौं रुपैयाँ कमाइरहेकी छन् । कुनै मेहनत नगरिकनै अनि टेन्सन पनि नलिई उनी पैसा कमाउँछिन् । 

आफ्नो सुन्दर गोडाका कारण उनी वर्षको लगभग सबा एक करोड रुपैयाँ कमाउँछिन् । 

रोक्सी भन्छिन्, ‘मेरा सुन्दर गोडाको साथीहरूले प्रशंसा गरिरहेका हुन्थे । शुरूमा मैले इन्स्टाग्राममा फलोअर बढाएँ । पहिला म आफ्ना गोडा मात्र देखाउँथे तर मानिस मलाई पूरै हेर्न चाहन्थें । अनि मैले अन्य वेबसाइटमार्फत व्यवसाय
विस्तार गरें र पहिलो महिनामै दुई हजार पाउन्ड कमाएँ ।’

उनको क्रेज कति छ भने उनका फलोअरहरूले उनले लगाएका पुराना गनाउने मोजा पनि किन्छन् । 

रोक्सीले अनेकौं मोडललाई तालिम दिइरहेकी छन् र गोडाबाट कमाउन सिकाइरहेकी छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्