
काठमाडौं– प्रजातन्त्र, पञ्चायत र बहुदलीय व्यवस्थामा जस्तै गणतन्त्रमा पनि महिलालाई सकेसम्म पहुँचमा पुग्नबाट रोक्ने प्रयास भएको देखिएको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
००७ सालको प्रजातन्त्र पुनर्स्थापना भएपछि मन्त्री बनेका महिलाहरुबारे आजको नयाँ पत्रिका दैनिकले विशेष कभरेज गरेको छ ।
पत्रिकाका अनुसार द्वारिकादेवी ठकुरानी नेपालकै पहिलोमन्त्री हुन् ।
६८ वर्षे इतिहासमा मन्त्री बनेका ७२ महिलाको सूची यस्तो छः
