०८ असार २०८३, सोमबार

तिहारलगत्तै राप्रपा एकता

कात्तिक २०, २०७५
तिहारलगत्तै राप्रपा एकता
सन्दर्भ तस्वीर

काठमाडौं– राप्रपा– धारका दलबीच चाँडै एकता गर्ने गरी छलफल अघि बढेको छ । राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकिकृत राप्रपाका अध्यक्षबीच तिहारलगत्तै पार्टी एकता गर्ने गरी छलफल भइरहेको नेताहरुले बताएका छन् । सैद्धान्तिकभन्दा पदलोलुपताका कारण पटकपटक विभाजित हुँदै आएका राप्रपा धारका दल पछिल्लो समय राष्ट्रिय राजनीतिमा प्रभावशुन्य बनेपछि पुनः एकतामा जुटेका हुन् ।अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्