०६ असार २०८३, शनिबार

जुवाखालमा चेकबाटै कारोबार

कात्तिक २०, २०७५
जुवाखालमा चेकबाटै कारोबार

चितवन– जुवाखालमा नगदबाट मात्र नभई चेकबाट समेत लेनदेन हुने गरेको खुलेको छ । जुवातास नियन्त्रण गर्न चितवन प्रहरीले चलाएको अभियानका क्रममा यस्तो रहस्य खुलेको हो । 

रत्नतगर नगरपालिका ९ मा रहेको एक घरमा चलिरहेको जुवाखालबाट प्रहरीले दुई लाख ७७ हजार रुपैयाँ नगदसहित तीन रुपैयाँ बराबरको रकम उल्लेख गरिएको  तीनवटा चेक फेला पारेको हो । जुवाडेले दुईवटा चेक च्यात्न सफल भएका छन् भने प्रहरीले एउटा चेक सकुशल बरामद गरेको छ ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्