३२ असार २०८३, बिहीबार

कमल थापा र पशुपति शमशेर राणाबीच पार्टी एकताबारे छलफल

कात्तिक २०, २०७५
कमल थापा र पशुपति शमशेर राणाबीच पार्टी एकताबारे छलफल

काठमाडौं– राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरा बीच मंगलबार पार्टी एकीकरणबारे छलफल भएको छ । 
राजधानीको एक होटलमा भएको उक्त भेटवार्ता सकारात्मक रहेको राप्रपाका प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 
एकता प्रक्रियालाई निश्कर्षमा पुर्याउन थप छलफल जारी रहनजे दुबै पार्टीले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्