![तिहारमा पनि किसानलार्इ कामकै चटाराे, कतै धान चुट्दै त कतै मुला बेच्दै [फाेटाेफिचर]](https://lktcdn2.prixacdn.net/media/dhan_syardai_Jb8BRUnaZd.jpg)
काठमाडाैं- यतिबेला गाउँ शहर जताततै तिहारकाे राैनक छ । तर कृषक भने अाफ्नै काममा व्यस्त छन् । बाली भित्र्याउनेदेखि व्यापार गर्न उनीहरुलार्इ भ्याइ न भ्याइ छ ।
जुम्ला तिला गाउँपालिकाका स्थानीय महिला घरको छतमा धान, सिमी, मकै, कोदो, लगायतका अन्नबाली बताउँदै ।

नुवाकोट ककनीको रानीपौवा क्षेत्रमा फलेको मु्ला किसानहरुले गाडीमा राखेर सदरमुकाममा बेच्दै ।

जुम्ला तिला गाउँपालिकाका महिला पशुवस्तुका लागि खेतबाट पराल घरमा बोकेर ल्याउँदै ।

मुस्ताङका किसानहरुले भण्डारणको लागि तयार पारेका आलु ।

बाजुराको बडीमालिका नगरपालिका–७ ढक्मनेका बालिका गाउँ नजिकै रहेको वनबाट चामलको कट्टामा स्याउला ल्याउदै ।

तस्वीर : शुरबहादुर सिंह, तारानाथ आचार्य, प्रेम रौले र नवदीप श्रेष्ठ, रासस