०९ असार २०८३, मंगलबार

अमेरिकी मध्यावधि निर्वाचन, ट्रम्पलाई धक्का

कात्तिक २२, २०७५
अमेरिकी मध्यावधि निर्वाचन, ट्रम्पलाई धक्का

वासिङटन– अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनमा सत्तारुढ रिपब्लिकन पार्टीले संसदको तत्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा नियन्त्रण गुमाएको खबर आजको कान्तिपुर दैनिकमा पहिलो पृष्ठमा छापिएको छ । 
डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का लागेको छ । उनलाई अब बिना अड्चन आफ्ना एजेण्डा अघि बढाउन समस्या पर्ने समाचारमा उल्लेख छ । 
हाउसमा बहुमतका लागि २१८ सिट आवश्यक पर्नेमा डेमोक्रेटिकले २२१ सिट हासिल गरिसकेको छ भने रिपब्लिकनले जम्मा ११९ सिटमात्रै प्राप्त गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्