०४ असार २०८३, बिहीबार

शिक्षाका उपसचिव नगरपालिका जान मानेनन्

कात्तिक २२, २०७५
शिक्षाका उपसचिव नगरपालिका जान मानेनन्

काठमाडौं–शिक्षा मन्त्रालयबाट नगरपालिकाहरुमा खटाइएका उपसचिव कार्यक्षेत्र जान नमानेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 
दशैंअघि १६६ उपसचिवको सरुवा भएको थियो । मन्त्रालयका अनुसार नगरपालिकाको शिक्षा शाखमा प्रमुखमा सरुवा गरिएका उपसचिवले रमाना लिएर जान चासो दिएका छैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्