२३ जेठ २०८३, शनिबार

सरकारले हेलिकप्टरको भाडा तोक्यो, कुन जिल्ला जान कति भाडा ?

कात्तिक २२, २०७५
सरकारले हेलिकप्टरको भाडा तोक्यो, कुन जिल्ला जान कति भाडा ?
सन्दर्भ तस्वीर

काठमाडौं– व्यवसायीहरूले मनपरी भाडा लिएको गुनासो आएपछि सरकारले हेलिकप्टरको भाडा तोकेको छ । फेक रेस्क्यू तथा मनलाग्दी भाडा उठाएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले नयाँ भाडा तोकेको हो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले ७७ वटै जिल्लामा हेलिकप्टरले लिन पाउने नयाँ भाडादर तोकेको हो । आलोचना पछि सरकारले छानविन समिति गठन गरी समितिको प्रतिवेदनका आधारमा नयाँ भाडादर तय गरेको हो ।
हेर्नुहोस् सूचि

salt training

कमेन्ट गर्नुहोस्