1 shares
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दिदी र बहिनीको हातबाट भाइटीका लगाएका हुन् ।
डा. भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीका लगाएका हुन् ।