०५ साउन २०८३, मंगलबार

डलरको भाउ घट्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

कात्तिक २४, २०७५
डलरको भाउ घट्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रोको विनिमय दरअनुसार शनिबार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६९ पैसा रहेको छ भने विक्रिदर ११६ रुपैयाँ २९ पैसा रहेको छ । 

जवकी शुक्रबार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा र विक्रिदर ११७ रुपैयाँ १० पैसा रहेको थियो । 

युरो एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र विक्रिदर १३१ रुपैयाँ ९९ पैसा रहेको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ७६ पैसा रहेको छ भने विक्रिदर ८४ रुपैयाँ २० पैसा रहेको छ । 
 

अरु विदेशी मुद्राको भाउ तलको तालिकामा हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्