२७ जेठ २०८३, बुधबार

रवीन्द्र मिश्रको पार्टीको नाम ‘साझा पार्टी’ रहने, चुनाव चिन्ह तराजु

कात्तिक २०, २०७४
रवीन्द्र मिश्रको पार्टीको नाम ‘साझा पार्टी’ रहने, चुनाव चिन्ह तराजु
काठमाडौं, फागुन १८ — राजनीति गर्न भन्दै मंगलवारमात्रै बिबिसी नेपाली सेवाबाट राजिनामा दिएका पत्रकार रवीन्द्र मिश्रले बुधवार आफ्नो दलको नाम जुराएका छन् ।

उनले आफ्नो दलको नाम साझा पार्टी र चुनाव चिन्ह तराजु प्रस्ताव गरेका हुन् ।

चाँडै नै आफ्नो राजनीतिक दलको औपचारिक घोषणा गर्ने बताएका मिश्रले नाम र चुनाव चिन्ह सुरक्षित गर्नको लागि यस्तो प्रस्ताव गरिएको बताएका छन् ।

दुई दशकभन्दा लामो पत्रकारीता जीवन त्यागेर उनी राजनीतिक अभियानमा लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्