२१ जेठ २०८३, बिहीबार

यसरी पासोमा पर्यो चितुवा, २ तस्बिरमा हेर्नुहोस्

कात्तिक २४, २०७५
यसरी पासोमा पर्यो चितुवा, २ तस्बिरमा हेर्नुहोस्

गत शनिबार साँझ चितुवाले आक्रमण गरी अर्घाखाँची जिल्लाको ढिकुरा पियालेका चार वर्षीय बालकको ज्यान लिएपछि स्थानीयवासीले चितुवालाई पासोमा पारेका थिए । पासोमा परेको चितुवा उद्धारको क्रममा मरेको छ । तस्बिरः प्रेमनारायण आचार्य, अर्घाखाँची, रासस


 

salt training

कमेन्ट गर्नुहोस्