०४ साउन २०८३, सोमबार

पानीबिनाको दमकल आगो निभाउन पुगेपछि...

कात्तिक २६, २०७५
पानीबिनाको दमकल आगो निभाउन पुगेपछि...

बैतडी — बेतडीमा पानीबिनाको दमकल राखिने गरिएको पाइएको छ । 

पाटन नगरपालिका ४ बस्ती जोलबाँजमा आइतबार बिहान आगलागी हुँदा पानीबिनाको दमकल आगो निभाउन पुगेको छ । 

स्थानीय शेरसिंह महारको खरको थुप्रो र परालमा आगलागी हुँदा करिब ७० हजारबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्