१० असार २०८३, बुधबार

शोधनान्तर घाटा ६ वर्षयताकै उच्च

कात्तिक २६, २०७५
शोधनान्तर घाटा ६ वर्षयताकै उच्च

काठमाडौं । बढ्दो व्यापार असन्तुलनका कारण मुलुकको शोधनान्तर घाटा ६ वर्षयताकै उच्च भएको छ । निकासीको तुलनामा पैठारी व्यापारको हिस्सा अत्याधिक वृद्धि हुन थालेपछि यस्तो अवस्था सिर्जना भएको हो ।

मुलुक भित्रिनेभन्दा बाहिरिने रकम बढी हुनु नै शोधनान्तर घाटा बढ्नु हो । यस्तो घाटा बढ्नाले मुलुकको सिंगो अर्थतन्त्र नै कमजोर भएको संकेत गर्छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकको शोधनान्तर घाटा बढेर २५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ८७ करोड रुपैयाँ थियो । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्